बडा दशैं २०७९ विदा
2 October

बडा दशैं २०७९ विदा

  • यस वर्षको बडा दशैं २०७९को अवसरमा सम्पूर्ण वर्तमान तथा भूतपूर्व शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, विभिन्न समितिका पदाधिकारी तथा सदस्य, चन्दा दाता, अक्षयकोष संस्थापक, सराेकारवाला, शुभचिन्तक महानुभावहरूमा सुख, शान्ति, समृध्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाैं ।
  • यस वर्षको बडा दशैं पर्वको अवसरमा मिति २०७९ असोज १० गते घटस्थापनाको दिनबाट २०७९ असोज २३ गते कोजाग्रत पूर्णिमाको दिनसम्म सार्वजनिक विदा भएको हुँदा विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैलार्इ सूचित गरिन्छ । साथै २०७९ असोज २४ गते सोमबारबाट विद्यालय खुल्ने र पठनपाठन नियमित रूपमा सञ्चालन हुने व्यहोरा समेत जानकारी गराइन्छ