Home व्यक्तित्व तथा नेतृत्व विकास तालिम
सरल नेपाल नामक गैर सरकारी संस्था र सेन्ट्रल कलेजको सहयाेगमा अन्नपूर्णा माध्यमिक विद्यालय भरतपुर २१, पार्वतीपुर, चितवनका कक्षा ११ र १२का सम्पूर्ण विद्यार्थीहरू तथा कक्षा ८, ९ र १०का केही विद्यार्थीहरूलार्इ मिति २०७९ भदाै २९ गतेका दिन काठमाण्डाैंबाट अामन्त्रित प्रशिक्षकद्वारा एक दिने व्यक्तित्व तथा नेतृत्व विकास कार्यक्रम यसै विद्यालयको सभाहलमा सम्पन्न भयो ।