Home अक्षयकोष छात्रवृत्तिको सूचना (२०८२)
Jan 1, 2026
अक्षयकोष दाताहरू प्रति विद्यालय परिवार हार्दिक अाभार व्यक्त गर्दछ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूले समयमा नै विद्यालयको लेखाशाखामा सम्पर्क राखी छात्रवृत्तिको फाराम गर्नु हुन सूचित गरिन्छ ।