बडा दशैं २०८२ बिदा सम्बन्धी सूचना !

बडा दशैंको पावन अवसरमा यहाँहरु सबैलाई अन्नपूर्णा मा.वि. परिवार, सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

यस शैक्षिक सत्र २०८२को वार्षिक शैक्षिक क्यालेण्डर बमोजिम मिति २०८२ असोज ०६ गतेबाट असोज २१ गतेसम्म दशैं विदा भएकोले सो अवधिमा विद्यालय बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।

२०८२ असोज २२ गते बुधबारबाट नियमित कक्षाहरु सञ्चालन हुने व्यहोरा समेत सूचित गरिन्छ । 

विद्यालय प्रशासन