Home २०८२ जेठ २८, २९ र ३० गते गर्मी विदा
Jun 11, 2025 3 days
शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरबाट जारी सूचना अनुसार, अत्याधिक गर्मीका कारण भरतपुर महानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू अाज जेठ २८ बुधवारबाट जेठ ३० गते शुक्रवारसम्म ३ दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैलार्इ सूचित गरिन्छ । कोचिङ कक्षाहरू विहानी समयमा सञ्चालन हुनेछ ।